दशकपछि अभिनयमा अरुणिमा

Himal KhabarHimal KhabarSourceJul 10, 20241 min read
दशकपछि अभिनयमा अरुणिमा
काठमाडौँ- १० वर्षपछि अभिनेत्री अरुणिमा लम्साल अभिनयमा फर्केकी छन्। उनले हालै मात्र ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन्। यो सिरिजको छायांकन अमेरिकामा नै भइरहेको छ। बिमलेश अधिकारीले निर्देशन गरिरहेको यो सिरिजमा बिमलेश आफैले पनि प्रमुख भुमिकामा अभिनय गरेका छन्। एक समय नेपाली म्युजिक भिडियोको क्षेत्रमा वर्चश्व जमाएका अधिकारीले सयौँ म्युजिक भिडियो […]