साहित्यकार ईश्वरीप्रसाद भुसालका दुई कृति एकसाथ लोकार्पण

Thulo PardaThulo PardaSourceJul 10, 20241 min read
साहित्यकार ईश्वरीप्रसाद भुसालका दुई कृति एकसाथ लोकार्पण
काठमाडौं। साहित्यकार ईश्वरीप्रसाद भुसालका दुई कृति एकसाथ लोकार्पण गरिएको छ। आइतबार काठमाडौंमा एक विशेष समारोहबिच मिलाप पब्लिकेशनद्वारा प्रकाशित भुसालका दुई कृति लामो कविता ‘अर्पण’ र गजल सङ्ग्रह ‘कसको आँखा लाग्यो’ लोकार्पण गरिएको हो। इतिहासविद् प्रा.डा.सुरेन्द्र केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सर्जक डा. डी आर उपाध्याय, काव्यकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा […]