लन्डनमा ‘नेपाली फिल्म फेस्टिभल’ सुरु

Thulo PardaThulo PardaSourceJul 10, 20241 min read
लन्डनमा ‘नेपाली फिल्म फेस्टिभल’ सुरु
काठमाडौं। लन्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२४’ सुरु भएको छ। थर्ड आइ, लन्डनले आयोजना गरेको फेस्टिभलको नेपालको व्यवस्थापन भने द दिनेश डिसी प्रोडक्सनले गरेको छ। मङ्गलवार, जुलाई ७ देखि सुरु भएको यो फेस्टिभल जुलाई २० सम्म जारी रहने मङ्गलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। यो चलचित्र महोत्सवमा पाँच वटा नेपाली फिल्म प्रदर्शनको लागि छनौट […]