बिहिबारदेखि पुनः टेलिभिजनमा आउँदै फुड रियालिटी शो ‘शेफ नेपाल’

Filmy NepalFilmy NepalSourceJul 10, 20241 min read
बिहिबारदेखि पुनः टेलिभिजनमा आउँदै फुड रियालिटी शो ‘शेफ नेपाल’
काठमाडौं। नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को बाँकी भाग आगामी बिहिबारदेखि प्रसारण हुने भएको छ । प्रावाधिक कारणबस् रोकिएको बाँकी एपिसोडहरू यहि बिहिवार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारणमा हुने शेफ नेपालले जनाएको छ । आउँदो शनिबार शेफ नेपालको एकजना उत्कृष्ट प्रतिस्पर्धि पहिलो नेपाली फुड रियालिटी शोको पहिलो विजेता छनोट हुने जानकारी एक पत्रकार […]