लण्डनमा नेपाली फिल्म फेस्टिभल, नेपालबाट १४ जना कलाकार सहभागि हुँदै

KalakarmiKalakarmiSourceJul 10, 20241 min read
लण्डनमा नेपाली फिल्म फेस्टिभल, नेपालबाट १४ जना कलाकार सहभागि हुँदै
काठमाडौं– थर्ड आइ, लण्डनको आयोजनामा बेलायतको राजधानी लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल, लण्डन–२०२४’ प्रारम्भ भएको छ । नेपालका लागि द दिनेश डिसी प्रोडक्सनले व्यवस्थापन गरेको उक्त फेस्टिभल गत जुलाई ७ (असार २३ गते आइतवार) लण्डनमा प्रारम्भ भैसकेको छ । मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार यो फेस्टिवल यही जुलाई २० (साउन ५ गते) सम्म चल्नेछ । धेरै लामो समयदेखि नेपाली फिल्मसँग सम्बन्धित तथा संगीतिक कार्यक्रम आयोजना गर्दै आएको थर्ड आईले बेलायतको राजधानी लण्डनमा यो फेस्टिभल दोस्रो पटक आयोजना गरेको हो । यो फिल्म फेस्टिभलमा पाँच वटा नेपाली फिल्म प्रदर्शनको ...