काठमाडौं– यही असार २८ गते शुक्रवारदेखि प्रदर्शनमा आउने अनिल बुढा मगरद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘घरज्वाइँ’ को मंगलवार साँझ काठमाडौंमा प्रीमियर शो सम्पन्न भएको छ ।
इन्दिरा राना मगर ।
कमलपोखरीस्थित विग मूभिजमा गरिएको प्रीमियरमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर लगायत विभिन्न राजनैतिक दलका नेता तथा कलाकारको बाक्लो उपस्थिति थियो ।
कविता आले ।
मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित भएर बनेको यो फिल्मले फरक कथा अनुभूति गराएको दर्शकहरुले प्रतिक्रिया दिएका थिए ।
मिरुना मगर र दयाहाङ राई ।
जनक घर्ती मगरले निर्माण गरेको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर ...
‘घरज्वाइँ’ को प्रीमियर शोमा जे देखियो (फोटो फिचर)


