मगर समुदायको कथामा अभिनेता दयाहाङ

eHimalaya TimeseHimalaya TimesSourceJul 9, 20241 min read
मगर समुदायको कथामा अभिनेता दयाहाङ
काठमाडौं । अभिनेता दयाहाङ राई पछिल्लो समय विभिन्न समुदायसँग जोडिएका कथामा आधारित चलचित्रमा देखिँदै आउनुभएको छ । पछिल्लो एक वर्षमा मात्रै उहाँले ‘जारी’ मा लिम्बू, ‘दयारानी’ मा गुरुङ, ‘गाउँ आएको बाटो’ मा राई समुदायको कथामा आधारित चलचित्रमा अभिनय गर्नुभयो । आउँदो शुक्रबारअर्थात् यही २८ असारबाट प्रदर्शन हुने ‘घर ज्वाइँ’ मा उहाँले मगर समुदायको कथामा अभिनय