काठमाडौँ- केही समय अगाडि प्रदर्शनमा आएको सिनेमा ‘गाउँ आएको बाटो’ले राई समुदायको कथा भनेको थियो। उनै निर्देशक नवीन सुब्बाको निर्देशन रहेको दुई दशक अगाडिको सिनेमा ‘नुमाफुङ’ले लिम्बु समुदायको कथा भनेको थियो। अघिल्लो वर्ष प्रदर्शनमा आएको सिनेमा ‘जारी’ले पनि लिम्बु संस्कृतिको कथा भनेको थियो। ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाकै निर्देशन रहेको सिनेमा ‘मनसरा’ले पनि लिम्बु समुदायको कथा […]
समुदायका कथा बोल्ने सिनेमा


