विराटनगरको कवाडी गोदाममा आगलागी, दुई जनाको मृत्यु

KalakarmiKalakarmiSourceDec 6, 20231 min read
विराटनगरको कवाडी गोदाममा आगलागी, दुई जनाको  मृत्यु
विराटनगर- विराटनगरको सातघुम्ती चोकमा रहेको एउटा कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय दिपक मण्डल रहेका छन् भने अर्का व्यक्तिको सनाखत भएको छैन । विराटनगर ७ घर भएका मण्डलको न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । आगलागीमा परी ४ जना घाइते भएका छन् । आगलागीमा परेर ५ जना घाइते भएका थिए । घाइते मध्ये एक जना गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै, मृत्यु हुने अर्का व्यक्तिको शव आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा फेला परेको हो । शव धेरै जलिसकेकाले नचिनिने अवस्थामा ...