भूकम्प पीडितको लागि पलको पचास हजार सहयोग घोषणा

Thulo PardaThulo PardaSourceNov 4, 20231 min read
भूकम्प पीडितको लागि पलको पचास हजार सहयोग घोषणा
काठमाडौँ।अभिनेता तथा मोडल पल शाहले गए राती गएको भूकम्पबाट पीडितको लागि आर्थिक सहयोगको घोषणा गरेका छन् । उनले आफू संलग्न हाम्रो टिम नेपालको मार्फत ५० हजार सहयोग गरेको सोसल मिडियाबाट जानकारी गराएका छन् । फेसबुकमार्फत सहयोग घोषणा गर्दै उनले भूकम्पले धेरै घरहरू भत्किएकाले नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको व्यवस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्धार […]