करण र सलोमीको मित्रता (६ तस्बिर)

Ramailo ChaRamailo ChaSourceJul 9, 20241 min read
करण र सलोमीको मित्रता (६ तस्बिर)
नेपाल आइडल सिजन पाँचको उपाधी बर्दियाका करण परियारले जिते । यो सिजनको उपविजेता पोखराकी सलोमी गुरुङ बनिन् । आइडलबाट करण र सलोमी निकै नजिक बनेका छन् । करणको जितमा सलोमी समेत खुसी छिन् । सलोमीलाई करण टिजर भनेर बोलाउँछन् । उनी पनि करनलाई भाई मानेर माया गर्छिन् । नेपाल आइडलबाट नजिक भएका करण र सलोमीलाई […]