पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’ पुन: सुचारु हुने

Thulo PardaThulo PardaSourceJul 9, 20241 min read
पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’ पुन: सुचारु हुने
काठमाडौं। नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ। विभिन्न अप्ठ्याराहरूका कारण रोकिएको बाँकी एपिसोडहरू आगामी बिहिवार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारणमा हुने शेफ नेपालले जनाएको छ। आउँदो शनिबार शेफ नेपालको एकजना उत्कृष्ट प्रतिस्पर्धि पहिलो फुड रियालिटी शोको पहिलो विजेता छनोट हुने जानकारी एक पत्रकार सम्मेलनबीच शेफ […]