‘हामी छौँ’को गीत ‘यो नजिकको कुरा’ सार्वजनिक

Thulo PardaThulo PardaSourceJul 9, 20241 min read
‘हामी छौँ’को गीत ‘यो नजिकको कुरा’ सार्वजनिक
काठमाडौं। सलोन सलिना फिल्सस्को प्रस्तुतिमा बनेको डकुड्रामा ‘हामी छौँ (सिजन १)’को गीत ‘यो नजिकको कुरा’ सार्वजनिक भएको छ। यस गीतमा प्रताप दास र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द र शम्भुजित बासकोटाको सङ्गीत छ। यसको भिडियोमा डकुड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन्। यात्रा थिममा खिचिएको गीतको भिडियोमा सलिना र आर्यनलाई रोमान्टिक […]