‘एक्लो’मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित

The Cinema TimesThe Cinema TimesSourceJul 9, 20241 min read
‘एक्लो’मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित
द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप शाहीले निर्देशन निर्माण हुन लागेको सिनेमा ‘एक्लो’मा संचारकर्मी तथा अभिनेताद्वय दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित भएका छन् । निर्माण टिम र अभिनेताद्धय बीच औपचारिक कागजी सम्झौता भएको हो । भाद्र महिनाको दोश्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमामा अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, […]