‘यो नजिकको कुरा’ को भिडियो सार्वजनिक

Himal KhabarHimal KhabarSourceJul 9, 20241 min read
‘यो नजिकको कुरा’ को भिडियो सार्वजनिक
काठमाडौँ- सलोन-सलिना फिल्सस्‌को प्रस्तुतिमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’को गीत ‘यो नजिकको कुरा’ को भिडियो सार्वजनिक भएको छ। गीतमा प्रताप दास र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द र शम्भुजित बासकोटाको संगीत छ। भिडियोमा डकुड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन्। यात्रा थिममा खिचिएको गीतको भिडियोमा सलिना र आर्यनलाई रोमान्टिक […]