क्यान्सर रोगीहरुको सहयोगार्थ तारा थापा स्वर्णिम साँझ सम्पन्न

Celebrity NepalCelebrity NepalSourceJul 9, 20241 min read
क्यान्सर रोगीहरुको सहयोगार्थ तारा थापा स्वर्णिम साँझ सम्पन्न

The post क्यान्सर रोगीहरुको सहयोगार्थ तारा थापा स्वर्णिम साँझ सम्पन्न appeared first on Celebrity Nepal.

काठमाडौं । लाफा रुङ्ग फाउन्डेसनको आयोजनामा क्यान्सर रोगीहरुको सहयोगार्थ ‘तारा थापा स्वर्णिम साँझ २०८१’ भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजना भएको उक्त कार्यक्रममा नृत्य शिरोमणि भैरब बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । फाउन्डेसनका अध्यक्ष चन्द्रज्योति आलेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद सदस्य चेतन […]

The post क्यान्सर रोगीहरुको सहयोगार्थ तारा थापा स्वर्णिम साँझ सम्पन्न appeared first on Celebrity Nepal.