चलचित्र ‘तै चुप मै चुप’ को निर्माण घोषणा

KoribatiKoribatiSourceJul 8, 20241 min read
चलचित्र ‘तै चुप मै चुप’ को निर्माण घोषणा

पोलिटिकल कमेडी चलचित्र ‘तै चुप मै चुप’ को निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको शुभ जन्मोत्सवको अवसर पारेर उक्त चलचित्रको घोषणा गरिएको हो ।सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्यमा बन्ने चलचित्र ‘तै चुप मै चुप’ लाई घनश्याम लामिछानेले निर्देशन गर्ने भएका छन् । चलचित्रमा […]

The post चलचित्र ‘तै चुप मै चुप’ को निर्माण घोषणा appeared first on Koribati.com.