काठमाडौं– धिरज मगर तथा उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘खुस्मा’ यही असोज ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
अशोक थापा मगरद्वारा निर्देशित यो फिल्म प्रेम कथामा आधारित छ । यो फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन आदि कलाकारले अभिनय गरेका छन् ।
फिल्मका लेखक निर्देशक थापा मगर नै हुन् भने पटकथा पनि उनले नै तयार पारेका छन् ।
असोज ३ मा धिरज र उपासनाको ‘खुस्मा’


