प्रियंकापछि ‘माइली’मा करिश्मा मानन्धर अनुबन्धित

Ramailo ChaRamailo ChaSourceJul 7, 20241 min read
प्रियंकापछि ‘माइली’मा करिश्मा मानन्धर अनुबन्धित
रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा अभिनेत्री करिश्मा मानन्धर पनि अनुबन्धित भएकी छिन् । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मका लागि करिश्मा अगाडी अभिनेत्री प्रियंका कार्की पक्का भैसकेकी छन् । फिल्म युनिटले करिश्माको पोस्टरलुक समेत सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा करिश्मालाई खुशी मुद्रामा देखाइएको छ । करिश्माको पृष्ठभूमिमा एक महिलाले केही […]