माधव राजको ‘चिट्ठी’ ले पायो पिजी सर्टिफिकेट

KalakarmiKalakarmiSourceJul 7, 20241 min read
माधव राजको ‘चिट्ठी’ ले पायो पिजी सर्टिफिकेट
काठमाडौं– एरा प्रोडक्सनको प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘चिट्ठी’ को सिंहदरवारस्थित केन्द्रिय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएको छ । केन्द्रिय चलचित्र जाँच समितिबाट यो फिल्मले पिजी सर्टिफिकेट पाएको छ । अब यो फिल्म १६ वर्ष मुनिका बालबालिकाले अनिवार्य रुपमा अभिभावकको साथमा मात्र हेर्न पाउने भएका छन् । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको फिल्मलाई सञ्चारकर्मीसमेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन् । माधव राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रको प्रदर्शनी मिति भने केही दिनभित्रै सार्वजनिक गर्ने निर्माण पक्षले जानकारी दिएको छ । फिल्मलाई हेरिसकेपछि ...