बिमलेशको निर्देशनमा वेब सिरिज ‘घर बट इन अमेरिका’को छायांकन सुरु

The Cinema TimesThe Cinema TimesSourceJul 7, 20241 min read
बिमलेशको निर्देशनमा वेब सिरिज ‘घर बट इन अमेरिका’को छायांकन सुरु
द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा कमव्याक गर्ने भएकी छन् । उनले हालै मात्र ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन् । यो सिरिजको छायांकन अमेरिकामा नै भइरहेको छ । सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो पटक सिनेमा ‘पिपल’मा अभिनय गरेकी थिइन् । यो सिरिजलाई बिमलेश […]