हिमाल र अस्मिताको पिर पर्या छ

Chitra LaharChitra LaharSourceJul 7, 20241 min read
हिमाल र अस्मिताको पिर पर्या छ

काठमाडौं । गायक हिमाल सागर र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘पिर पर्या छ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा आर्यन राउतको शब्द, भीम बिसीको संगीत, कुमार रानाको मिक्सिङ तथा मास्टरिङ छ । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुमन रानाको रेकर्ड, विश्व अधिकारीको एरेन्ज र सन्दिप कार्कीको पाश्र्व संगीत छ । गीतको भिडियोमा […]

The post हिमाल र अस्मिताको पिर पर्या छ appeared first on CHITRALAHAR.COM.