काठमाडाैँ- अनिल बुढा मगरको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘घरज्वाइँ’ को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक भएको छ। शनिबार युट्युबमा सार्वजनिक भएको गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन्। सार्वजनिक गीतमा हर्क साउदको शब्द रचना तथा मनोज थापा मगरको संगीत तथा स्वर रहेको छ। यही गीतको रिदममा सिनेमाको ब्याग्राउण्ड म्युजिक तयार गरिएको […]
‘घरज्वाइँ’ को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक [भिडियाेसहित]
![‘घरज्वाइँ’ को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक [भिडियाेसहित]](https://tfnnew.in-maa-1.linodeobjects.com/uploads/news_media/Himal-Pres.png)

