चलचित्र ‘माइली’मा करिश्मा

Thulo PardaThulo PardaSourceJul 6, 20241 min read
चलचित्र ‘माइली’मा करिश्मा
काठमाडौं। बाबु बलामीको निर्देशनमा बन्ने नेपाली चलचित्र ‘माइली’मा अभिनेत्री करिश्मा मानन्धरले अभिनय गर्ने भएकी छन्। उनलाई अनुबन्धित गर्दै पोस्टर समेत सार्वजनिक गरिएको छ। पोस्टर करिश्मालाई खुसी मुद्रामा देखाइएको छ। करिश्माको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ। यो चलचित्र सत्य घटनामा आधारित हुने बताइएको छ, जसमा महिलाहरूको पीडा देखाइने छ। “दलित महिलाको श्रीमान् नभएपछि […]