हसन राईको गीत ‘मखमली चोली’ सार्वजनिक

Thulo PardaThulo PardaSourceJul 6, 20241 min read
हसन राईको गीत ‘मखमली चोली’ सार्वजनिक
काठमाडौं। गायक हसन राईको स्वरमा रहेको नयाँ गीत ‘मखमली चोली’ सार्वजनिक गरिएको छ। काठमाडौँमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गीतमा रोशन राई ‘पालुवा स्टार’ को शब्द रचना र रोशन बान्तवा सूचा राईको सङ्गीत रहेको छ। भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई रहेका थिए। कार्यक्रममा गीतकार आनन्द अधिकारी, सङ्गीतकार शान्तिराम राई, […]