‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक

Thulo PardaThulo PardaSourceJul 6, 20241 min read
‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक
काठमाडौं। असार २८ गते रिलिज हुने नेपाली चलचित्र ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक भएको छ। शनिवार युट्युबमा सार्वजनिक भएको गीतमा चलचित्रका मुख्य कलाकार द्वय दयाहाङ राई र मिरुना मगर पिचर्ड छन्। गीतमा हर्क साउदको शब्द रचना तथा मनोज थापा मगरको सङ्गीत तथा स्वर रहेको छ। यही गीतको रिदममा सिनेमाको पार्श्व सङ्गीत तयार गरिएको बताइएको छ। यस […]