घटस्थापनामा ‘बेहुली फ्रम मेघौली’, ‘बिहे गर्ने कि नगर्ने’ भन्दै अबिबाहित स्टार्स

Ramailo ChaRamailo ChaSourceJul 5, 20241 min read
घटस्थापनामा ‘बेहुली फ्रम मेघौली’, ‘बिहे गर्ने कि नगर्ने’ भन्दै अबिबाहित स्टार्स
निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’को प्रदर्शन मिती तय गरिएको छ । शुक्रबार पहिलो गीत सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिती औपचारिक रुपमा घटस्थापना, असोज १७ गतेलाई घोषणा गरिएको हो । गीत : सार्वजनिक ‘बेहुली फ्रम मेघौली’को गीतमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, दिपाश्री निरौला, प्रदीप खड्का, धिरज मगर, नाजिर हुसैन, साम्रज्ञीराज्य लक्ष्मी शाह, […]