काठमाडौं। यही दसैँमा रिलिज हुने नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को प्रचारात्मक गीत ‘बिहे गर्ने की नगर्ने’ सार्वजनिक भएको छ। यो गीतमा दीपाश्री निरौला सहितका अविवाहित कलाकारहरूलाई राख्दै भिडियो तयार गरिएको छ। भिडियोमा चलचित्रको रिलिज मिति असोज १७ गते घटस्थापनाको दिन राखिएको छ। भिडियोमा दीपाश्री निरौला, प्रदीप खड्का, धिरज मगर, नाजिर हुसेन, साम्राज्ञी आरएल शाह, बेनिशा […]
दीपाश्री सहितका अविवाहित कलाकार राख्दै ‘बेहुली फ्रम मेघौली’को गीत ‘बिहे गर्ने की नगर्ने’ सार्वजनिक


