रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक

Ranga KhabarRanga KhabarSourceJul 5, 20241 min read
रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक
रंगखबर, काठमाडौँ: पाँच हजार भन्दा बढी गीतहरूमा आवाज दिइसकेका गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा, राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै यसको भिडियो सार्वजनिक गरिएको हो। गीतमा गोविन्द कँडेल ‘आशु’को शब्द रचना, हरि लम्सालको सङ्गीत तथा रामकृष्ण ढकालको स्वर रहेको छ। ‘मायाको घर’ एउटा सुमधुर गीत […]