क्यानडामा ‘नेपाल फेस्टिभल २०२४’ हुने

Thulo PardaThulo PardaSourceJul 5, 20241 min read
क्यानडामा ‘नेपाल फेस्टिभल २०२४’ हुने
काठमाडौं। क्यानडामा ‘नेपाल फेस्टिभल २०२४’ आयोजना हुने भएको छ। यही जुलाई ७ मा लालिगुराँस स्पोर्ट्स एन्ड कल्चरल क्लबको प्रस्तुतिमा त्यहाँको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा एक दिने महोत्सव आयोजना हुने बताइएको छ। महोत्सवमा नेपाली गीतसङ्गीत, नेपाली भेसभुसा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रहने सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिए। “यो क्यानडामा सबैभन्दा बढी नेपाली […]