डकुड्रामा ‘हामी छौं’ को पोस्टर रिलिज

Ramailo ChaRamailo ChaSourceJul 4, 20241 min read
डकुड्रामा ‘हामी छौं’ को पोस्टर रिलिज
सलोन सलिना फिल्सम्को प्रस्तुतीमा निर्माणको घोषणा गरिएको डकुड्रामा ‘हामी छौं (सिजन १)’को दुई पोस्टर रिलिज भएको छ । डकुड्रामाको प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । सार्वजनिक एक पोस्टरमा डकुड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन् । पोस्टरमा सलिनाले आफ्नो चप्पललाई काँधमा लौरोको सहारामा अड्याएकी छिन् भने आर्यनले पनि त्यसैगरी जुत्तालाई लौरोमा राखेर काँधमा […]