नयाँ फिल्म ’तै चुप मै चुप’ बन्दै

Ramailo ChaRamailo ChaSourceJul 4, 20241 min read
नयाँ फिल्म ’तै चुप मै चुप’ बन्दै
नयाँ फिल्म ’तै चुप मै चुप’ को निर्माण घोषणा गरिएको छ । सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अष्ट्रेलियाको निर्माण सहकार्यमा बन्ने फिल्म ’तै चुप मै चुप’ लाई घनश्याम लामिछानेले निर्देशन गर्ने भएका छन् । फिल्ममा स्क्रिप्ट लेखन मनिष गौतमको रहेको छ । फिल्म ‘तैं चुप मैं चुप’को काठमन्डौ र पोखरामा छायाङ्कन […]