नेपाल आर्मीको हेलिकप्टरमा नायक सुशिल श्रेष्ठ

Ramailo ChaRamailo ChaSourceJul 4, 20241 min read
नेपाल आर्मीको हेलिकप्टरमा नायक सुशिल श्रेष्ठ
फिल्म ‘आउटलः दफा २१९’ बाट नायक सुशील श्रेष्ठको केही तस्बिरहरु सार्वजनिक भएका छन् । जहाँ, सुशील नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टरमा देखिन्छन् । फिल्म असोज ३ गतेबाट प्रदर्शनमा आउँदैछ । सार्वजनिक सुशिलको तस्बिर अनुसार उनको नेपाल आर्मीसँग कस्तो कनेक्शन होला भन्ने कौतुहलता बढाएको छ । फिल्मको टिमले त्रिभुवन विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामै […]