काठमाडौं। सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्न विश्वकै पहिलो महिला लाक्पा शेर्पाको जीवनीमा आधारित वृत्तचित्र रिलिज मिति तय भएको छ। ‘माउन्टेन क्विन : द समिट्स अफ लाक्पा शेर्पा’ शीर्षकको यो वृत्तचित्र आगामी जुलाई ३१ मा नेटफ्लिक्समा रिलिज हुन लागेको हो। वृत्तचित्रमा नेपाली सबटाइटल रहने बताइएको छ। दुई पटकसम्म एकेडेमी अवार्ड (ओस्कार) नोमिनेशनमा परेकी निर्देशक लुसी […]
सगरमाथा आरोही लाक्पा शेर्पाको वृत्तचित्र नेपाली सबटाइटल सहित नेटफ्लिक्समा रिलिज हुने


