राजनीतिक व्यङ्ग्यमा चलचित्र ‘तै चुप मै चुप’ बन्ने

Thulo PardaThulo PardaSourceJul 4, 20241 min read
राजनीतिक व्यङ्ग्यमा चलचित्र ‘तै चुप मै चुप’ बन्ने
काठमाडौं। नेपाली चलचित्र ‘तै चुप मै चुप’ को निर्माण घोषणा भएको छ। पोलिटिकल कमेडी श्रेणीको यस चलचित्रलाई सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्यमा बनाउन लागिएको हो। मनिष गौतमको लेखन रहने यो चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गर्नेछन्। कलाकारहरूको भने टुङ्गो लागिसकेको छैन। यसमा समसामयिक राजनीतिक घटनाक्रमहरूलाई व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरिने निर्देशक […]