सुर रक्सको गीत ‘हेरी रहूँ तिमीलाई’ सार्वजनिक

Thulo PardaThulo PardaSourceJul 3, 20241 min read
सुर रक्सको गीत ‘हेरी रहूँ तिमीलाई’ सार्वजनिक
काठमाडौं। गायक तथा सङ्गीतकार सुर रक्सको स्वर, शब्द तथा सङ्गीत रहेको गीत ‘हेरी रहूँ तिमीलाई’ भिडियो सहित सार्वजनिक गरिएको छ। भिडियोमा दीपक पाण्डे (लक्की) को निर्देशन रहेको छ भने गायक सुर रक्स र पूजा पाण्डेको अभिनय रहेको छ। लामो समयदेखि सङ्गीत क्षेत्रमा क्रियाशील सुर रक्सले दुई दर्जन भन्दा बढी गीतमा स्वर,शब्द तथा सङ्गीत दिएका छन्, […]