कर्णालीको जीवनमा आधारित साङ्गीतिक चलचित्र सार्वजनिक

Thulo PardaThulo PardaSourceJul 3, 20241 min read
कर्णालीको जीवनमा आधारित साङ्गीतिक चलचित्र सार्वजनिक
काठमाडौं। साङ्गीतिक चलचित्र ‘हिरुलाल : द सोल अफ कर्णाली’ सार्वजनिक गरिएको छ। जुम्लाका विभिन्न स्थानमा छायाङ्कन गरिएको सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको सम्मिश्रण रहेको यस चलचित्रमा कर्णाली र सुदूरपश्चिम बासी कसरी सडक र सञ्चार सुविधाबाट वञ्चित छन् भन्ने देखाइएको छ। यसमा आर्थिक र अन्य अवसरका लागि बिदेसिन बाध्य स्थानीयको पिडालाई […]