काठमाडौं : मिलन चाम्स निर्देशित सिनेमा ‘वर एण्ड बधु’को प्रदर्शन मिति तय गरिएको छ। निर्माण टिमले बुधबार पोस्टर सार्वजनिक गर्दै आगामी भदौ २४ लाई प्रदर्शन मिति पक्का गरेको जानकारी दिएको हो। एलआरके प्रोडक्शनको ब्यारनमा निर्माण भएको सिनेमामा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको छ। गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी …
भदौ २४ बाट ‘वर एण्ड बधु’ Read More »
The post भदौ २४ बाट ‘वर एण्ड बधु’ first appeared on Sur Cinema.


