म्युजिकल सिनेमा ‘हिरुलाल : द सोल अफ कर्णाली’को सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJul 3, 20241 min read
म्युजिकल सिनेमा ‘हिरुलाल : द सोल अफ कर्णाली’को सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं – कर्णाली प्रदेशको जन-जीवनमा आधारित म्युजिकल सिनेमा ‘हिरुलाल : द सोल अफ कर्णाली’को सार्वजनिक गरिएको छ । जुम्लामा विभिन्न स्थानमा छायांकन गरिएको सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण गरिएको छ । यो म्युजिकल सिनेमाले आर्थिक र अन्य अवसरका लागि विदेशीन बाध्य स्थानियको पिडालाई कथामा ढालिएको छ […]