काठमाडौं : सलोन सलिना फिल्सम्को प्रस्तुतीमा निर्माणको घोषणा गरिएको डकुड्रामा ‘हामी छौं (सिजन १)’को दुई पोस्टरहरु रिलिज गरिएको छ। बुधबार निर्माण टिमले दुई फरकफरक पोस्टरहरु रिलिज गरेको हो। पोस्टरमा डकुड्रामाका मुख्य कलाकारहरु देख्न सकिन्छ। कलाकार सलिना बस्नेत र आर्यन पौडेल हर्षित मुद्रामा छन्। एक पोस्टरमा डकुड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन् …
डकुड्रामा ‘हामी छौँ’का दुई नयाँ पोस्टर रिलिज Read More »
The post डकुड्रामा ‘हामी छौँ’का दुई नयाँ पोस्टर रिलिज first appeared on Sur Cinema.


