‘नम्बरी सुन’ साउन २५ मा

The Cinema TimesThe Cinema TimesSourceJul 3, 20241 min read
‘नम्बरी सुन’ साउन २५ मा
द सिनेमा टाइम्स, काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको सिनेमा  ‘नम्बरी सुन’साउन २५ मा प्रदर्शन मिति घोषणा गरिएको छ। मंगलबार सिनेमाका मुख्य कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने चित्रित एक पोस्टर सार्वजनिक गर्दै आगामी साउन २५ लाई प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि गत वर्षको भदौ १ र माघ १९ गरी […]