‘नम्बरी सुन’ साउन २५ मा

eHimalaya TimeseHimalaya TimesSourceJul 2, 20241 min read
‘नम्बरी सुन’ साउन २५ मा
काठमाडौं । चलचित्र ‘नम्बरी सुन’ले साउन २५मा सिनेमाघरमा आउने भएको छ । मंगलबार चलचित्रका मुख्य कलाकारहरू गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने चित्रित एक पोष्टर सार्वजनिक गर्दै आगामी साउन २५ लाई प्रदर्शन मिति घोषणा गरिएको हो । राजु गिरीको निर्देशन रहेको यो चलचित्र यसअघि गत वर्षको भदौ १ र माघ १९ गरी दुईपटक प्रदर्शन