‘नम्बरी सुन’ साउन २५ मा रिलिज हुने

Ranga KhabarRanga KhabarSourceJul 2, 20241 min read
‘नम्बरी सुन’ साउन २५ मा रिलिज हुने
रंगखबर, काठमाडौँ: फिल्म ‘नम्बरी सुन’को नयाँ रिलिज डेट फिक्स भएको छ।  लामो समय देखि हेरफेर हुदै आएको फिल्मको रिलिज डेटलाई निर्माण टिमले साउन २५ रोजेका छन। फिल्मका टिमले नयाँ पोस्टर रिलिज गर्दै नयाँ रिलिज मिति तय गरेको हो।  सार्वजनिक पोस्टरमामुख्य कलाकारहरू गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपानेलाई देख्न सकिन्छ । फिल्ममा गौरव र नम्रताका […]