‘पुष्पा’ र ‘गजनी’ का भिलेनद्वय सुनील र प्रदीप काठमाडौंमा, ‘ह्रस्व–दीर्घ’ को छायांकनमा सहभागि

KalakarmiKalakarmiSourceJul 2, 20241 min read
‘पुष्पा’ र ‘गजनी’ का भिलेनद्वय सुनील र प्रदीप काठमाडौंमा, ‘ह्रस्व–दीर्घ’ को छायांकनमा सहभागि
काठमाडौं– नेपाली, भोजपुरी तथा हिन्दी फिल्महरुमासमेत काम गरिसकेका स्थापित द्वन्द निर्देशक चन्द्र पन्तको डेब्यू निर्देशनमा निर्माण भैरहेको नयाँ नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को टीम चौथो चरणको छायांकनका लागि काठमाडौं आइपुगेको छ । सोमवारदेखि काठमाडौंका विभिन्न लोकेशनमा यो फिल्मको चौथो सेड्युलको छायांकन प्रारम्भ भैसकेको छ, जुन आगामी चार दिनसम्म जारी रहने छ । निर्देशक पन्तका अनुसार दक्षिण भारतबाट प्रारम्भ भएको यो फिल्मको छायांकनको यो अन्तिम सेड्यूलसमेत हो । आगामी चार दिनमा फिल्मको ईण्ड–क्ल्याप गर्दै फिल्मको पोस्ट प्रोडक्सनको कार्यले तिब्रता पाउने छ भने आगामी असोज ४ गतेदेखि यो फिल्म विश्वव्यापी प्रदर्शनमा आउने ...