काठमाडौँ- स्थापना भएको २३ वर्षपछि चलचित्र विकास बोर्डको लोगो निर्माण गरिएको छ। बोर्डको २४औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बोर्डको लोगो सार्वजनिक गरेकी हुन्। लोगो निर्माणका परिकल्पनाकार तथा नारा, लोगो तथा धुन निर्माण तथा छनोट समितिका संयोजक केएल बुढाथोकीका अनुसार लोगोको डिजाइन ललितकलाका प्रोफेसर एवं वरिष्ठ कलाकार राधेश्याम मुल्मीले गरेका […]
२३ वर्षपछि यस्तो बन्यो चलचित्र विकास बोर्डको लोगो


