काठमाडौँ- फिल्म ‘सतीदेवी’ भदौ ७ देखि प्रदर्शन हुने भएको छ। यसअघि साउन ४ गते प्रदर्शन हुने भनिएको फिल्म अब भदौ ७ गतेदेखि प्रदर्शनमा गरिनेछ। निर्माण टिमले प्रेस विज्ञप्ति जारी गर्दै केही प्राविधिक कारणले फिल्मको प्रदर्शन मिति हेरफेर गरेको जानकारी दिएको छ। विज्ञप्तिमार्फत वितरक, निर्मातालाई उक्त मितिमा कुनै पनि स्वदेशी वा विदेशी फिल्म नल्याउन अनुरोधसमेत गरिएको […]
सारियो ‘सतीदेवी’को प्रदर्शन मिति


