घटस्थापनामा ‘सानो संसार’ प्रदर्शन

Himal KhabarHimal KhabarSourceJul 2, 20241 min read
घटस्थापनामा ‘सानो संसार’ प्रदर्शन
काठमाडौँ- फिल्म ‘सानो संसार’ आगामी असोज १७ ‍अर्थात् घटस्थापनाको दिन प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै असोज १७ लाई प्रदर्शन मिति घोषणा गरेकाे हो। सिद्धार्थ पुडासैनीको निर्देशनमा बनिरहेको फिल्मका निर्माता अर्जुन कुमार हुन्। फिल्ममा कलाकार सीतादेवी तिमिल्सिना, राज पंगेनी, अनु दाहाल, अञ्जसा रिजाल र शिशिर शिवाकोटीको मुख्य भूमिका रहनेछ। पारिवारिक कथावस्तुमा […]