भारतीय गायक कुमार सानु र नेपाली गायिका रानी शाक्यको युगल गीत सार्वजनिक

Thulo PardaThulo PardaSourceJul 1, 20241 min read
भारतीय गायक कुमार सानु र नेपाली गायिका रानी शाक्यको युगल गीत सार्वजनिक
काठमाडौं। भारतका चर्चित गायक कुमार सानु र नेपाली गायिका रानी शाक्यले हिन्दी युगल गीतमा स्वर दिएका छन्। निशिला शाक्यको शब्द रचना तथा नील शाक्यको सङ्गीत रहेको ‘शिद्दत’ शीर्षकको सो गीतको भिडियो सार्वजनिक गरिएको छ। भिडियोमा मोडल द्वय अभिषेक खड्का र कुसुम शर्माको अभिनय रहेको छ। रामजी लामिछानेको निर्देशन गरेको यसमा मानकृष्ण महर्जनको छायाङ्कन र बन्दे […]