‘दुई कदम’ को ट्रेलर सार्वजनिक

Himal KhabarHimal KhabarSourceDec 6, 20231 min read
‘दुई कदम’ को ट्रेलर सार्वजनिक
काठमाडौँ  फिल्म ‘दुई कदम’ को ट्रेलर सार्वजनिक भएको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ट्रेलर सार्वजनिक गरिएको हो। दुई मिनेट ३ सेकेन्डको ट्रेलरमा प्रेमसम्बन्धमा आउने उत्तारचढावलाई देख्न सकिन्छ। फिल्ममा लिम्बू संस्कृतिसँग सम्बन्धित कथावस्तु रहेको अनुमान गर्न सकिन्छ। डेब्यू अभिनेता इओन लिम्बू र अभिनेत्री सिमोन गिरीसहित फिल्ममा सुनिल थापा, सुरवीर पण्डित, बुद्धि तामाङ, प्रेम सुब्बा, कविता […]