‘दुई कदम’को ट्रेलरः इओन र सिमोनको प्रेममा गौरव भिलेन

Hamro CinemaHamro CinemaSourceDec 6, 20231 min read
‘दुई कदम’को ट्रेलरः इओन र सिमोनको प्रेममा गौरव भिलेन
मंसिरको २९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उदय सुब्बा निर्देशित चलचित्रको २ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा मुख्य कलाकारद्धय इओन लिम्बु र सिमोन गिरीबिचको प्रेमलाई देखाइएको छ । साथमा, उनीहरुको प्रेममा भिलेन बनेका गौरव पहारी, सुनिल थापालाई चलचित्रमा देख्न सकिन्छ […]